काठमाडौं । कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने र नेपाली कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित काठमाडौंमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुने भएको छ। आगामी मंसिर ४ देखि ६ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने प्रदर्शनीमा २० देशका कृषि प्रविधि, उपकरण तथा यन्त्र प्रदर्शन गरिनेछ। ‘कृषिमा यन्त्र र प्रविधि स् कृषक र राष्ट्रको समृद्धि’… Continue reading एउटै छानामुनि जुट्दैछन् २० देशका कृषि प्रविधि, भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै