काठमाडौं । कजारिया रमेश टायल्सले ‘राइज टु रुल’ नारासहित आफ्नो वार्षिक डिलर्स मिट २०२६ सम्पन्न गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा देशका विभिन्न क्षेत्रका १५० भन्दा बढी डिलर तथा व्यावसायिक साझेदारको सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीले व्यावसायिक उपलब्धिको समीक्षा गर्नुका साथै उत्कृष्ट योगदान पुर्याउने डिलर तथा साझेदारलाई १७ विधामा सम्मान गरेको छ। ब्रान्डको बजार विस्तार, उत्कृष्ट… Continue reading कजारिया रमेश टायल्सको वार्षिक डिलर्स मिट सम्पन्न, १७ विधामा उत्कृष्ट साझेदार सम्मानित