पोखराको बुद्धचोकमा बीएआईसी र आर्कफक्सको नयाँ शोरुम सञ्चालनमा

  • शुक्रबार​ २१ कात्िक २०८३ ०१:०३ PM
पोखरा । नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा बीएआईसी  र आर्कफक्स  ले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्। नेपालका लागि यी दुई ब्रान्डको आधिकारिक प्रतिनिधित्व गर्दै आएको लक्ष्मी मोटरहबको नयाँ शोरुमको उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक सुनील श्रेष्ठले संयुक्त रूपमा गरेका हुन्। नयाँ शोरुम सञ्चालनमा आएसँगै पोखरा तथा… Continue reading पोखराको बुद्धचोकमा बीएआईसी र आर्कफक्सको नयाँ शोरुम सञ्चालनमा