प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमा छलफल, आरोप पुष्टि गर्ने आधार माग

  • शुक्रबार​ २१ कात्िक २०८३ ०५:१८ PM
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिमा शुक्रबार छलफल भएको छ । बैठकमा उजुरीकर्ताहरूले न्यायाधीश नियुक्तिको प्रक्रिया, मापदण्ड र प्रस्तावित न्यायाधीशको कार्यसम्पादनबारे प्रश्न उठाएका थिए । सांसद मधु चौलागाईंले भने उजुरीमा लगाइएका आरोप पुष्टि गर्ने आधार मागेकी थिइन् । वरिष्ठ अधिवक्ता राजेश काफ्लेले प्रस्तावित न्यायाधीशहरू डा