बिब्ल्याँटे मेडिकलमा प्रशासनको सिल

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:४६ AM
इलाम : इलाम नगरपालिका–५ बिब्ल्याँटेमा सञ्चालित बिब्ल्याँटे मेडिकलमा जिल्ला प्रशासन कार्यालयको आदेशमा प्रहरीले सिल गरेको छ । जिल्ला प्रशासन कार्यालय इलाममा उजुरी परेपछि प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालयको टोलीले बिहीबार मेडिकलमा सिल गरेको हो । प्रमुख जिल्ला