न्यायपालिकाको सुधारका लागि मुद्दाको तयारी र सुनुवाइलाई प्रभावकारी बनाउँछु : प्रस्तावित न्यायाधीशद्वय वाग्चन्द

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्दले संविधानले दिएको जिम्मेवारी अक्षरशः पालना र कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्।शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समिति बैठकमा वाग्चन्दले राज्यका सबै निकायमा बसेका व्यक्तिले संविधान र कानुनले परिकल्पना गरेअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने भन्दै यसमा आफू प्रतिबद्ध रहेको बताए। फैसला कार्यान्वयनमा हुने असहयोगप्रति आफू जानकार रहेको भन्दै उनले कर्तव्यको कुरामा पछाडि हट्ने र अधिकारको कुरोमा अ