एनपीएल : पावरप्लेमा चितवनको राम्रो सुरुवात

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:०० PM
काठमाडौं :  नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १७ औं खेलमा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले राम्रो सुरुवात गरेको छ।त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले बिना कुनै विकेटको क्षतीमा ४४ रन बनाएको छ। चितवनको लागि ओपनरद्वय अर्जुन साउद २३ र डेविड मलानले २१ रन बनाएर खेलिरहेका छन्। पावरप्लेमा पोखराले ३ बलर प्रयोग गरेर पनि विकेट निकाल्न सकेन।चितवन राइनोज र पोखरा एभेन्जर्स दुवैको यो चौथो खेल हो। चितवनले १ खेलमा जित र १ खेलमा हार र १ खेलमा अंक बाड्दै ३ अंक रह