काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार टर्की प्रस्थान गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उनी प्रतिनिधि मण्डलसँगै टर्की प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार अहिले यसको अन्तिम तयारी भइरहेको छ। ९ देखि २० नोभेम्बरसम्म आयोजना हुने सम्मेलनमा उनले पनि