प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न आग्रह गर्दै राष्ट्रपतिलाई भेट्यो महासंघले

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:३० AM
काठमाण्डु – नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी नगर्न आग्रह गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेको छ । महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न अनुरोध गर्दै राष्ट्रपति भेटेको जानकारी अध्यक्ष निर्मला शर्माले दिइन् ।   शर्माको नेतृत्वमा टोली पुगेर राष्ट्रपतिलाई यसबारे ध्यानाकर्षण गराएको बताइएको छ। प्रेस तथा