काठमाण्डु – प्रहरी हिरासतमा रहेका इनम सापकोटाको सार्वजनिक अडियोमा नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा नाम लिएका २ नेता विदेश यात्रामा निस्किएका छन् । नेपालमा अडियो विवादमा चर्चा र बहस भइरहेका बेला कांग्रेस नेता तथा पूर्वमन्त्री दिपक खड्का दुबई र पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठ सिंगापुर पुगेका उच्च स्रोतले जनाएको छ । सभापति गगन कुमार थापाको समेत नाम