२५ सय नेपालीलाई रोजगारी दिइरहेको जापानको ‘सुपर बी’ कम्पनी, सरकारलाई १० लाख बढी आर्थिक सहयोग

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:२४ AM
काठमाडौं । गत भदौ १० को महाविनाशकारी बाढीको दुई महिना पार गर्दा समेत राहत र पुनस्थापनाका लागि आर्थिक सहयोग रकम उपलब्ध भइरहेको छ । विभिन्न मित्र राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संस्थाहरु, विभिन्न कम्पनी र व्यक्तिगत तबरबाट समेत सरकारी राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी छ । यसैक्रममा जापानको सुपर बी कम्पनी लिमिटेडले समेत