काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन शनिबार टर्किए जाने भएका छन् । टर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिखसम्म आयोजना हुने सम्मेलनमा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन सत्रलाई