माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले लिए पद तथा गोपनीयताको शपथ

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:४२ AM
काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले केसीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्र बैंकमा आयोजित शपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अन्य पदाधिकारी, माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति