राति १० बजेपछि देउसीभैलो खेल्न रोक, प्रशासनले जारी गर्‍यो यस्तो सूचना

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:२८ AM
जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको