जलवायु न्याय र पर्वतीय राष्ट्रका मुद्दा कोप–३१ मा सशक्त रूपमा उठाउँछौँ :मन्त्री चौधरी
शुक्रबार २१ कात्िक २०८३ ११:४२ AM
काठमाडौँ / कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु न्याय र पर्वतीय राष्ट्रका साझा सरोकारका मुद्दालाई संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा सशक्त रूपमा उठाउने