३१औँ सम्मेलन (कोप–३१) मा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार तुर्कीए प्रस्थान गर्ने

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:४९ AM
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार तुर्कीए प्रस्थान गर्ने भएका छन्। तुर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, उनले… Continue reading ३१औँ सम्मेलन (कोप–३१) मा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल शनिबार तुर्कीए प्रस्थान गर्ने