नेपाल पर्यटन प्रवर्द्धन गर्न टिकटकले सुरु गर्‍यो ‘Visit Nepal’ अभियान

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:५७ AM
काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा ‘Visit Nepal’ अभियान सुरु गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममार्फत अभियानको औपचारिक शुभारम्भ गरिएको हो। अभियानमार्फत नेपालको प्राकृतिक सौन्दर्य, समृद्ध संस्कृति, मौलिक परम्परा तथा विविध पर्यटकीय गन्तव्यलाई विश्वभरका दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ। यो… Continue reading नेपाल पर्यटन प्रवर्द्धन गर्न टिकटकले सुरु गर्‍यो ‘Visit Nepal’ अभियान