ओमोडा एण्ड जेकोको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, भविष्यका अत्याधुनिक सवारी प्रविधि सार्वजनिक

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:०९ PM
काठमाडौं । विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको चेरी ग्रुपअन्तर्गतको अटोमोबाइल ब्रान्ड ओमोडा एण्ड जेको (OMODA & JAECOO) ले चीनको वुहुमा आयोजना गरेको अन्तर्राष्ट्रिय युजर समिट २०२६ सम्पन्न गरेको छ। अक्टोबर १८ देखि २४ सम्म सञ्चालन भएको उक्त समिटमा विश्वका विभिन्न देशका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो। ‘ड्राइभ टु द नेक्स्ट… Continue reading ओमोडा एण्ड जेकोको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, भविष्यका अत्याधुनिक सवारी प्रविधि सार्वजनिक