काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्कँदै गएको अहङ्कार, अवसरवादी चरित्र र आन्तरिक ईर्ष्याप्रति कडा असन्तुष्टि जनाउँदै त्यसलाई तत्काल सच्याउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। शुक्रबार चितवनमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले दिएको मतलाई अहङ्कारमा बदल्न नहुने चेतावनी दिए। सभापति लामिछानेले पार्टीले हासिल गरेको सफलतापछि केहीContinue reading "पार्टीभित्र अवसरवादी राजनीति र अहङ्कार त्याग्न रास्वपा सभापति लामिछानेको निर्देशन"