काठमाण्डौ । हिजो दोहोरो अङ्कले घटेको शेयर आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २.६४ अङ्कले बढेर २ हजार ६५५.२२ विन्दुमा झरेको छ । आज अन्य बाहेक सबै समूहको उपसूचक बढेको छ । १५८ वटा कम्पनीको शेयर बढेकोमा १०७ वटाको घटेको छ । १४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।Continue reading "तिहार बिदाअघि शेयर बजार सामान्य बढ्यो"