इलाम । राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने लक्ष्यसहित प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्न जाने इलामको भलिबल टोलीलाई सम्मानसहित बिदाइ गरिएको छ। जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल संघ इलामले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा खेलाडीहरूलाई सम्मानपत्र