इटहरीमा हुने अतिफ अस्लमको लाइभ कन्सर्टमा खल्ती डिजिटल टिकटिङ पार्टनर

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:१० AM
इटहरी । सुनसरीको इटहरीमा आयोजना हुने चर्चित पाकिस्तानी गायक अतिफ अस्लमको लाइभ कन्सर्टमा खल्ती बाइ आइएमई डिजिटल टिकटिङ पार्टनरका रूपमा आबद्ध भएको छ। आगामी डिसेम्बर १९, २०२६ मा इटहरी रंगशालामा हुने ‘अतिफ अस्लम लाइभ इन