अर्घाखाँचीमा प्रदेश स्तरीय भलिबल प्रतियोगीता हुँदै, विजेतालाई डेढ लाख पुरस्कार

  • शुक्रबार​ २१ कात्िक २०८३ ०५:०० PM
अर्घाखाँची : सन्धिखर्क नगरपालिकाको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। मंसिर १० गतेदेखि सञ्चालन हुने प्रतियोगितामा प्रदेशका १२ वटै जिल्लाका टिमले सहभागिता जनाउने भएका छन्।सन्धिखर्क नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रतियोगिता अर्घाखाँचीमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि भएको भलिबल प्रतियोगिताका रूपमा आयोजना गर्न लागिएको जानकारी दिएका छन्।  प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न