CG LED को उज्यालोसँग झिलिमिली र विशेष तिहार

  • शुक्रबार​ २१ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपालीहरूको महान् चाड तिहार (दीपावली) तथा छठ पर्वको पावन अवसरमा CG Electric ले सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।‘उज्यालो भनेकै CG LED’ भन्ने सन्देशसहित CG Electric  ले यस पर्वको अवसरमा उज्यालो, खुसी र सकारात्मक ऊर्जाको महत्त्वलाई विशेष रूपमा प्रस्तुत गरेको छ। दीपावली उज्यालो र समृद्धिको प्रतीक हो भने छठ पर्व श्रद्धा, आस्था र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्व हो। यी दुवै पर्वले नेपाली समाजमा आपसी सद्भाव, ए