काठमाडौं : कजारिया रमेश टायल्सले काठमाडौंमा आफ्नो वार्षिक डिलर्स मिट २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ। ‘RISE TO RULE’ थिममा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका १५० भन्दा बढी डिलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो। कार्यक्रमले सामूहिक उपलब्धिहरूको उत्सव मनाउने, उत्कृष्ट योगदानको कदर गर्ने, व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने र सहकार्य तथा उत्कृष्टतामार्फत दिगो विकासप्रतिको कम्पनीको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने अवसर प्रदान गरेको थियो।कार्यक्रम