CHERY Q नेपालमा औपचारिक रूपमा सार्वजनिक

  • शुक्रबार​ २१ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपालका लागि CHERY Q गाडीहरूको आधिकारिक वितरक Pioneer Moto Corp Pvt. Ltd. ले आफ्नो नयाँ विद्युतीय क्रसओभर CHERY Q नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित सार्वजनिक गरिएको CHERY Q ले नेपालको बढ्दो विद्युतीय सवारीसाधन बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।CHERY Q को लम्बाइ ४,१९५ मिमी, चौडाइ १,८११ मिमी र उचाइ १,५६८ मिमी रहेको छ भने यसको ह्विलबेस २,७०० मिमी रहेको छ। १७५ मिमी ग्राउन्ड क्लियरेन्स, २१ डिग्रीको अप्रोच एंगल