काठमाण्डु– जारी एनपीएलको १६ औं खेलमा कर्णाली याक्सका दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिलरले डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन्। सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा मिलरले ३८ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन्। हाल क्रिजमा डेभिड मिलरसँगै नन्दन यादव रहेका छन्।