मिलरको अर्धसतक खेर गयो, सुदूरपश्चिमसँग ३९ रनले हार्‍यो कर्णाली

  • शुक्रबार​ २१ कात्िक २०८३ १०:३१ AM
काठमाण्डु– जारी एनपीएलको १६ औं खेलमा सुदूरपश्चिमले सानदार जित निकालेको छ । सुदूरपश्चिमले कर्णाली याक्सलाई ३९ रनले हराएको हो । सुदूरपश्चिमले दिएको १७७ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो। यो जीत सँगै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लेको छ। सुदूरपश्चिमले तीन खेलमा जित र दुई खेलमा हार