काठमाण्डु– एसीसी-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो । जितका लागि नेपालले दिएको १२९ रनको लक्ष्य पच्छाएको भारतले कुनै विकेट नगुमाई १९.१ ओभरमा लक्ष्य पूरा गर्यो । भारतको जितमा आर्यभिर सेवाङले सर्वाधिक ७० रनको योगदान दिए