महाधिवेशन केन्द्रित गतिविधिमा होमियो राप्रपा, मंसिर १० गते महाधिवेशन प्रतिनिधि छनोट हुने

  • शुक्रबार​ २१ कात्िक २०८३ १०:५५ AM
काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशन केन्द्रित गतिविधिमा होमिएको छ। महाधिवेशन प्रतिनिधि छनोट १० गतेभित्र भइसक्ने पार्टीले जनाएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको सचिवालयले दिएको जानकारीअनुसार कार्तिक ३० गतेभित्रमा पार्टी सदस्यको अन्तिम नामावली सार्वजनिक गरिने भएको छ। छनोट भएका महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली भने १२ गतेसम्ममा प्रकाशन गरिसक्ने कार्यतालिका रहेको बताइएको छ। राष्ट्रिय प्रजातन्त्र