मधेस प्रदेश सरकारबाट बाहिरिँदै नेकपा, चार मन्त्रीलाई राजीनामा दिन निर्देशन

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:०१ AM
जनकपुरधाम- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ। शुक्रबार नै सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई राजीनामा बुझाउन पार्टी नेतृत्वले निर्देशन दिइसकेको माधवकुमार नेपालको सचिवालयले जानकारी दिएको छ। नेकपाका सहसंयोजक नेपालका सचिवालयका अनुसार मधेसमा नयाँ राजनीतिक समीकरण बन्ने भएपछि पार्टी सरकारबाट बाहिरिन लागेको हो। मधेसमा नयाँ समीकरण निर्माणका लागि केही दिनअघि एमाले अध्यक्ष