काठमाडौं । पुराना राजनीतिक दलहरुप्रति कटाक्ष गर्ने सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने नरम बन्न थालेका छन् । चुनावी माहोल र त्यसपछिका सरकार गठनको सुरुवाती दिनमा पूराना दल र परम्पराप्रति रास्वपा आक्रामक थियो, आक्रामक थिए रवि पनि । तर पछिल्ला दिनमा सभापति रविले आफ्नै पूरानो मान्यता र परम्परालाई चुनौती दिँदै नरम देखिन थालेका छन् । शुक्रबार