काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले तिहारलाई लक्षित गर्दै नयाँ स्मार्ट एयर फ्रायर बजारमा ल्याएको छ । कम्पनीले आफ्नो प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ अन्तर्गत विभिन्न मोडलका एयर फ्रायर बजारमा उपलब्ध गराएको हो । तिहारमा सेलरोटी, फिनी, अनरसा लगायतका परिकार बनाउँदा धेरै तेल प्रयोग हुने गर्छ। यसलाई ध्यानमा राख्दै सिजीले कम तेलमा पनि स्वादिष्ट र स्वस्थकर