पर्यटन बोर्डको कार्यकारी प्रमुख बन्न १६ जना उम्मेदवार सर्टलिस्टमा

  • शुक्रबार​ २१ कात्िक २०८३ १०:४२ AM
काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख बन्न १६ जना उम्मेदवार सर्टलिस्टमा परेका छन् । बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार गरिएको मूल्यांकनबाट १६ जना उम्मेदवार छनोट भएका हुन् । छनोट उपसमितिले उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव र पेस गरिएका कागजातको प्राविधिक परीक्षण गरी सर्टलिस्ट तयार पारेको जनाएको छ । सर्टलिस्टमा चितवनका