५ हजार ३९० मिटरको न्यानला पास, हिमपातपछि गाउँलेको आवागमनमा सास्ती (तस्वीरहरु)

  • शुक्रबार​ २१ कात्िक २०८३ १०:५१ AM
माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने विजेर र सालडाङ गाउँबीचको न्यानला पास समुद्री सतहदेखि ५ हजार ३९० मिटरको उचाइमा छ। हिमालको बीचमा रहेको यो पास सालडाङ