नेपालको पर्यटन प्रवर्द्धनमा टिकटक प्रभावकारी माध्यम बन्ने सञ्चारमन्त्रीको विश्वास
शुक्रबार २१ कात्िक २०८३ १०:५४ AM
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टिकटकका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा आजदेखि