कर्णालीलाई ३९ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा
शुक्रबार २१ कात्िक २०८३ ११:०४ AM
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितका लागि पाएको १७७