माउण्टेन इनर्जी नेपाल लिमिटेडको १३ औं साधारणसभा सम्पन्न भएको छ। आज कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेको अध्यक्षतामा काठमाडौँको भाटभटेनी स्थित आम्रपाली ब्यान्क्वेटमा साधारणसभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित The post माउण्टेन इनर्जीको साधारणसभा सम्पन्न: २० प्रतिशत बोनस पारित, ५ जना संचालक निर्वाचित appeared first on Businesspana.