बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं साधारणसभा सम्पन्न

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:११ AM
बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज शुक्रबार कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सभाले आ. व. २०८२/८३ को वार्षिक प्रतिवेदन, र लेखा परीक्षकको प्रतिवेदन सहितको २०८३ आषाढ मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ. व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह The post बुद्धभूमी नेपाल हाइड्रोपावरको १८ औं साधारणसभा सम्पन्न appeared first on Businesspana.