सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:५७ AM
काठमाडौँ : ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला विक र तत्कालीन वडा अध्यक्ष शुकविर तामाङको संलग्नतामा रकम हिनामिना भएको देखिएको आयोगको दाबी छ। आयोगका अनुसार प्रतिवादीहरूले आपसी ... The post सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा appeared first on Kalika Khabar.