काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार आएको छ। दिनभरको उतारचढावपछि आज बजार २.६४ अङ्कले बढेर २६५५.२२ बिन्दुमा पुगेर बन्द भएको छ। कारोबार समयको मध्याह्नतिर २६६२ बिन्दुसम्म पुगेको परिसूचक त्यसपछि केही ओरालो लागे पनि अन्तिम समयमा सम्हालिँदै हरियो भएर बन्द भएको हो । आज बजारमा कुल ३३६ वटा स्क्रिप्सको किनबेच भएको छ। दिनभरमा ३३ हजार २१५ वटा कारोबारमार्फत् १ करोड ७ लाख कित्ता सेयर खरिद बिक्री हुँदा कुल ३ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा आज बढेका कम्पनीहरूको संख्या धेरै रहेको छ। कुल १५८ वटा कम्पनीको ... The post सेयर बजार २.६४ अङ्कले घट्यो, ३ अर्ब ४६ करोडको कारोबार appeared first on Kalika Khabar.