ओखलढुङ्गामा कुनै बेला मादल बनाएर तीन लाख कमाइ, अहिले ग्राहक कुर्दै बित्छ दिन

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:१३ AM
ओखलढुङ्गा । कुनै समय तिहार नजिकिएसँगै मादल बनाउने र मर्मत गर्ने कामले भ्याइनभ्याइ हुने ओखलढुङ्गाका कालीगढ अहिले ग्राहकको प्रतीक्षामा दिन बिताउन बाध्य छन्। मादलको माग घट्नु, कच्चा पदार्थको अभाव र नयाँ पुस्ताको आकर्षण कम हुँदै