मेचीनगरको चिया बगानमा लुकाएर राखिएको ५५७ किलो गाँजा बरामद
शुक्रबार २१ कात्िक २०८३ ०९:२१ AM
झापा । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार ५५७ किलो गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विशेष