चितवनमा १७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:३७ AM
चितवन ।  जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का १७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । त्यसमध्ये एक भूमिहीन दलित, चार भूमिहीन सुकुमबासी र १२ अव्यवस्थित परिवार छन् । लामो समयदेखि आफ्नो