पूर्वमन्त्री कार्कीसहितको मुद्दामा थप प्रमाण पेश गर्न आदेश

  • शुक्रबार​ २१ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : पोखरा  क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित ११ जनाविरुद्ध दायर भएको मुद्दामा प्रमाण बुझ्न आदेश दिएको छ।विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य,डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कर छुटसम्बन्धी विषयमा थप प्रमाण संकलन गरी पेश गर्न आदेश दिएको हो।गत बैशाख २४ गते अख्तियार अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री कार्की,तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर न्यौपाने,आयोजना निर्देशकलगाय