संखुवासभा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संखुवासभा जिल्ला अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। पहाडी र हिमाली जिल्लाका सरकारी अस्पतालहरूमध्ये यो स्तरको विस्तार र स्तरोन्नति पाउन लागेको संखुवासभा जिल्ला अस्पताल पहिलो र एकमात्र अस्पताल हो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अस्पताललाई ५० बाट १०० शय्याको अत्याधुनिक सुविधासम्पन्न प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने घोषणा गरे। अस्पतालको नयाँ ५० शय्याको भवन सञ्चालनमा आइसकेको अवस्थामा यस