एनपीएल : पावरप्लेमा कर्णालीको ब्याटिङ धरापमा

  • शुक्रबार​ २१ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको १६औं खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पावरप्लेमा खराब सुरुवात गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पावरप्लेको सदूपयोग गर्न सकेन। पावरप्लेमा कर्णालीले ३ विकेट गुमाउँदै ३५ रन बनाएको छ। कर्णालीले ओपनरद्वय आरिफूल इस्लाम र मार्क वाटलाई सस्तैमा गुमायो। वान डाउन आएका दिपक प्रसाद डुम्रे १८ रनमा क्याच भए।  हाल क्रिजमा डेविड मिलर १३  र पवन सर्राफ शुन्यमा