काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने निश्चित गरेको छ।आईसीसीका अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उनीहरूबीच हुने प्रतिस्पर्धाबाट आगामी वर्ष आयोजना हुने विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने चार टोलीको टुंगो लाग्नेछ।प्रतियोगिताको उद्घाटन खेलमा नेपालले डिसेम्बर ४ मा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। उक्त ख