बाढीप्रभावितहरूको राहत र पुनरुत्थानमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता

  • शुक्रबार​ २१ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन्।शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री वाग्लेले भोटेकोशी बाढीबाट २ दशमलव ७ देखि २ दशमलव ८ बिलियन डलरको क्षति देखिएको जानकारी दिए। पुनर्निर्माणका लागि करिब ४ दशमलव ७ बिलियन डलर जति आवश्यक पर्ने  प्रारम्भिक अनुमान रहेको उनको