पुराना दलको उद्देश्य खराब थिएन, प्रवृत्तिमा समस्या थियो : रास्वपा सांसद खरेल

  • शुक्रबार​ २१ कात्िक २०८३ ०४:०० PM
दोलखा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य जगदीश खरेलले पुराना राजनीतिक दलहरूको उद्देश्य देश बिगार्ने नरहेको बताएका छन्।शुक्रबार रास्वपा दोलखाले आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै सांसद खरेलले दलहरूको समग्र उद्देश्य खराब नभए पनि तिनमा आबद्ध केही व्यक्तिका कमजोरी, गलत प्रवृत्ति र कार्यशैलीका कारण देशले अहिलेको अवस्था भोग्नुपरेको धारणा राखेका हुन्।जिल्ला पार्टी सभापति दिनेश बस्नेतको अध्यक्षता तथा सांसद खरेलको प्रमुख आतिथ्यतामा कार्